अर्थ पथ « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

Author: अर्थ पथ

औषधि पसललाई दुई लाख जरिवाना

राँझा । तापक्रम मापन गर्ने यन्त्र इन्फारेड थर्मोमिटर कालो बजारी गर्ने नेपालगञ्जको एक औषधि पसललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । ६ हजार रुपैयाँमा खरीद गरेको थर्मोमिटरलाई १० हजार रुपैयाँसम्ममा बिक्री गरेको पाइएपछि संयुक्त बजार अनुगमन टोलीले धम्बोझीस्थित लाइफ केयर सर्जिकल औषधि पसललाई कारवाही गरिएको हो । लाइफ केयरले