काठमाडौं । सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक शर्मा पौडेलेलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । सीईओ शर्मालाई कोरोना संक्रमण भएको भन्दै केही सञ्चार माध्यममा समाचार आएपछि उनको कोरोना परिक्षण गरिएको थियो । कोरोना परिक्षण गर्दा उनलाई कोरोना नेगेटिभ आएको हो । विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएको गलत