अर्थ पथ « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

Author: अर्थ पथ

१२ जना कोरोना भाईरस संक्रमित भेटिएपछि उक्त स्थान पुरै सिल गरियो

काठमाडौं । एउटै स्थानमा १२ जना कोरोना भाईरस संक्रमित भेटिएपछि उक्त स्थान सिल गरिएको छ । भारतिय १२ जना मुस्लिममा कोरोना संक्रमित देखिएको उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिद सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीले गाउँ सिल गरेको हो । उक्त स्थान अहिले पुरा सिल गरिएको प्रदेश १