अर्थ पथ « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

Author: अर्थ पथ

महासंघको सरकारलाई १७ बुँदे माग, दुई प्रतिशत ब्याजमा ऋण पाउनुपर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले दुई प्रतिशत ब्याज दरमा ऋण पाउने गरी पुनर्कर्जाको व्यवस्था मिलाउन माग गरेको छ । पर्यटन, निर्यात, उत्पादनमूलक र कृषि क्षेत्रका लागि महासंघले दुई प्रतिशत ब्याज पाउनुपर्ने माग गरेको हो । कोरोना भाईरसका काररण औदोगीक क्षेत्रमा परेका असरलाई सरकारले केहि सहजता कायम गर्न यस्तो माग