अर्थ पथ « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

Author: अर्थ पथ

“१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” बाँडफाँट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले निष्काशन गरेको रु।२ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५५ सिटिजन्स बैंक ऋणपत्र २०८६”को बाँडफाँट गरेको छ । बैंकले रु. २ अर्ब ५० करोड बराबरको प्रति डिबेन्चर रु. १,००० अंकित मूल्यका २५,००,००० कित्ता ऋणपत्र मध्ये सामूहिक लगानी कोषका लागि संरक्षण गरिएको ५०,००० कित्ता मध्ये ३०,०००