काठमाडौं । नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले ४ वर्ष अघि आफुले राष्ट्र बैंक छोड्दा पनि भुकम्पको भुङ्ग्रो रहेको र अहिलेपनि कोरोनाकाले विश्व अर्थतन्त्र थलिएको बेला भएको बताएका छन । आज राष्ट्र बैंकमा आयोजित पदभार ग्रहगपनि छोटो प्रतिक्रृया दिँदै अधिकारीले भने भुकम्प गएको ८ महिनामा छोडेर गएको राष्ट्र बैंक