अर्थ पथ « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

Author: अर्थ पथ

विद्यालयमा क्वारेन्टाइन बनाउन यी नियम पालना गर्नुपर्ने

काठमाडौं । विद्यालयमा कोरोना विशेष अस्पताल क्वारेन्टाईन बनाउँदा १२ बुँदे आचारसंहिता पालना गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । विद्यालयमा कार्यरत शिक्षकलाई क्वारेन्टाइनको कार्यमा परिचालन गर्नुपर्ने आवश्यकता भएमा सुरक्षा उपकरण दिई परिचालन गर्नुपर्ने, क्वारेन्टाइनमा विद्यालयको शैक्षिक तथा सन्दर्भ सामग्री प्रयोग गर्न नपाइने, विद्यालयको कक्षा कोठामा आगो बाल्न नपाइने,