काठमाडौं । बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा लक्ष्मी बैंक र सिभिल बैंकले सहयोग गरेका छन् । बैंकका प्रतिनिधिहरुले मुख्यमन्त्री निवास चौकीटोल हाईटमा पुगेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । लक्ष्मी बैंकका हेटौंडा शाखा प्रमुख भुवन कोइरालाले १० लाख र सिभिल बैंकका