हेटौडा । बागमती प्रदेश सरकारको कोरोना रोकथामको कामसंगै आगामी बजेका बिषयमा छलफल सुरु गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकमा बजेट बनाउने बिषयमा प्रारम्भिक छलफल भएको हो । कोराना रोकथाम, नियन्त्रण र उपचारसंगै अब आगामी बजेटको तयारी गर्न मन्त्रालयका मन्त्री एबम् सचिबहरुलाई मुख्यमन्त्री पौडेलले निर्देशन दिनुभएको