काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन हारेपनि नेकपाका उपाध्यक्ष वामदेव गौतमको लागी सांसद हुँदै मन्त्री बन्ने तृष्णा अझै मेटिएको छैन । सोमबार बसेको मन्त्रीपरिषद बैठकले पार्टी निर्णय अनुसार गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरिएको छ । गौतम अवको केही दिनमै राष्ट्रियसभाको सदस्य हुनेछन । तर सांसद हुँदै उपप्रधान तथा अर्थ वा रक्षामन्त्री बन्ने