अर्थ पथ « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

Author: अर्थ पथ

नेपाल उद्योग बाणिज्य महासंघद्धारा राहत सामाग्री हस्तान्तरण

काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमण दर बृद्धि भईरहेको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । नेपालमा कोरोना संक्रमीत संख्या नौ पुगेको छ । कोरोना संक्रमण रोकथाम तथा नियत्रणका लागि सरकारले लकडाउन गरेपछि खाद्य लगायतका बस्तुहरुको समस्या निम्तीनृ गरेको छ । सरकारले कोरोनाबाट गरिव, विपन्न