अर्थ पथ « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

Author: अर्थ पथ

सेनालाई मेडिकल सामग्री तत्काल खरीद गर्न उपप्रम पोखरेलको निर्देशन

काठमाडौं । उपप्रधान्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाईरस रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने सामाग्री खरिदका लागि नेपाली सेनालाई आग्रह गरेका छन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक मेडिकल सामग्री खरीद गर्नको लागि सरकारले निर्णय गरेको छ । उनले नेपाली सेनालाई अब कार्यान्वयनतर्फ अघि बढ्न निर्देशन दिए ।