काठमाडौं । नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा विभिन्न कमर्सियल २२ बैंकहरुको साढे २५ करोडभन्दा बढि रकम सहयोग गरेका छन । कोरोना उपचार कोषमा २२ वटा वाणिज्य बैंकहरुले २५ करोड ४० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन । नेपालमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २२ वटाले