अर्थ पथ « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

Author: अर्थ पथ

ओलम्पिक खेल एक बर्ष धकेलियो

काठमाडौ । बिश्व भरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण ओलम्पिक खेल सरेको छ । टोकियोमा हुने ओलम्पिक एक वर्ष सरेको हो । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भइरसका कारण आगामि जुलाई २४ बाट आयोजना हुने भनिएको ओलम्पिक स्थगित भएको हो । ओलम्पिक स्थगित गर्ने जापानी प्रधानमन्त्री सिञ्जो आवेले ओलम्पिक