अर्थ पथ « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

Author: अर्थ पथ

इटलीमा ९५ वर्षीयाको कोरोना भाइरसमाथि विजय

काठमाडौ । कोरोना भाइरसको संक्रमण विस्तारबाट पछिल्लो समय सबैभन्दा बढी आक्रान्त बनेको युरोपेली मुलुक इटालीमा ९५ वर्षीया वृद्धाले कोरोना भाइरसको संक्रमणमाथि विजय हासिल गरेकी छिन् । संक्रमणका कारण मृत्यु हुनेहरूमा अशक्त र वृद्धवृद्धाहरू बढी रहेको समाचार सार्वजनिक भइरहेका बेला इटालीकी ९५ वर्षीया अल्मा क्लारा कोर्सेनीले कोरोना भाइरसको संक्रमणमाथि विजय हासिल गरेकी