३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

शेयर बजारमा नेप्से सूचक ९.३४ अंकले बढ्यो, १ अर्ब ८५ करोड बढीको कारोबार

काठमाडौं । मंगलबार नेप्से सूचक ९.३४ अंकले बढेर १४४०.९४ विन्दुमा आइपुगेको छ । १८९ कम्पनीको १ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ३९ लाख ४० हजार ६९१ कित्ता सेयर खरिदबिक्री भएका छन् । खरिदबिक्री भएकामध्ये ३ समूहका सूचक घटेका छन् भने बाँकी सबै माथितिरै लागेका छन् ।