अर्थ पथ « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

Author: अर्थ पथ

अस्ट्रेलियामा फेसबुकविरुद्ध मुद्दा

काठमाडौं । अस्ट्रेलियाको गोपनियता नियामक निकायले ३ लाखभन्दा बढी नागरिकको निजी सूचना उनीहरुको जानकारी बिना राजनीतिक सल्लाहकार कम्पनी क्यान्ब्रिज एनालिटालाई दिएको आरोपमा फेसुबकविरुद्ध मुद्दा दायर गरेको छ । अस्ट्रेलियाली सूचना आयुक्त एन्जेलिन फोकले संघीय अदालतमा फेसबुकमाथि एक सर्भे ‘दिस इज योर डिजिटल लाइफबाट आफ्नो वेबसाइटमा राजनीतिक रुझान थाहा पाउनका लागि