काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यक्रकारी अधिकृतको रुपमा शेषरमण आचार्य नियुक्त भएका छन् । सञ्चालक समितिको पछिल्ले पटक बसेको बैठकले उनलाई नियुक्त गरेको हो । उनलाई सोमवार नै काममा आउनेगरि नियुक्त गरेको हो । करिव ३० बर्ष विकास बैंकमा काम गरेको अनुभव भएका आचार्यबाट संस्थालाई थप उचाईमा पुर्याउने