काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलमा इसेवादेखि भोटिङ गर्न सकिने भएको छ । एपी वान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन ३ मा इसेवाको एण्ड्रोइड तथा आइओएस मोबाईल एप्स्मार्फत आफ्ना मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिने भएको छ । १