काठमाडौं । हिमालयन बैंकले गत आवको नाफामा उल्लेख्य प्रगती गरेको छ । बैंकले ५१ प्रतिशतले नाफा बढाएको छ । बैंकले गत आवमा दुई अर्ब ८४ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । अघिल्लो बर्ष एक अर्ब ८७ करोड रुपैयाँ थियो । खुद व्याज आम्दानी ५ अर्ब ४ करोड रुपैयाँ आर्जन