काठमाडौं । ग्लोवल आईएमई बैंकका सिईओ परसुराम कुँवर क्षेत्रीले राजिनामा दिएका छन । गत पुषमा जनता बैंकलाई ग्लोवलमा मर्ज गराएर बाँकी रहेको डेढ वर्ष सिईओ सम्हाल्ने बताएका सिईओ क्षेत्रीले अकस्मात राजिनामा दिएका छन । क्षेत्रीले आफ्नो बैंकिङ करिअरको अन्तिम अवसर भएकाले पुरै कार्यकाल सिईओ भएर विदा हुने बताएका थिए ।