३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

सोमबार १८० जनामा काेराेना पुष्टि

काठमाण्डौ । सोमबार पछिल्लो २४ घण्टामा थप एक सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायएकोअनुसार आज एक सय ८० जना नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या १५ हजार नौ सय ६४ पुगेको छ । त्यस्तै हालसम्म उपचारपछि निको हुने कोरोना संक्रमितको