३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

गाभिए आरम्भ र चौतारी लघुवित्त, चुक्तापुँजी २४ करोड ६० लाख पुग्यो

काठमाडौं । चौतारी लघुवित्त वित्तिय संस्था र आरम्भ लघुवित्त वित्तिय संस्था एक आपसमा गाभिएका छन । दुबै संस्था मर्ज प्रश्चात सोमबार एकीकृत कारोबार सुरु गरेका छन । दुवै कम्पनीको स्वाप रेस्यो १ बराबर १ को अनुपातमा मर्ज भएका हुन । सोमबार बनेपामा आयोजित एक कार्यक्रमको बीच एकीकृत कारोबारको सुरुवात भएको