काठमाडौं । म्याग्दीका कोरोना संक्रमित ४५ दिने शिशुको उपचारका क्रममा मृत्यु भएको छ । ४५ दिने शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछिउपचारका लागि भर्ना गरीएको थियो । शिशुलाई शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार उनको आकस्मिक रुपमा घाँटीको शल्यक्रिया ट्रयाक्टेस्टोमी गरीएको थियो ।शिशुको बुधबार साँझ मुत्यु भएको