३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

सोमबार ४७६ जनामा कोरोना देखियो, काठमाडौंमा थपियो ८ जना

काठमाडौं । सोमबार नेपालमा थप ४ सय ७६ जनामा कोरोना देखिएको छ । राजधानी काठमाडौंमा ८ जना सहित ४ सय ७६ जनामा संक्रमण देखिएको स्वजास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा जम्मा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । मन्त्रालयद्वरा आयोजित प्रेस ब्रिफ्रिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले