अर्थ पथ « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

Author: अर्थ पथ

सिभिल बैंकमा बन्यो संचालक समिति

काठमाडौं । सिभिल बैंक लिमा नयाँ संचालक समिति चयन भएको छ । सहमतीबाट चुनिएको संचालक समितिलाई शुक्रबार सम्पन्न सातौं र आठौं साधारण सभाले अनुवोदन गरेको हो । बैंककोे संस्थापक शेयरधनीहरुको तर्फबाट ई.इच्छा राज तामाङ्ग, अम्बीर बोगटी, प्रतापजङ्ग पाण्डे तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाश तायल, शम्भु प्रसाद पन्त र युगेश बहादुर