३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

आज सातै प्रदेशका सरकारले यस्तो ल्याउँदैछन् बजेट ,स्वास्थ्य, कृषि, रोजागारीसहितका उत्पादनमुलक क्षेत्रलाई जोड

काठमाडौं। आजसातै प्रदेशका सरकारहरुले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट ल्याउँदै छन् ।विनियोजन गरेको बजेट लगातार २ आर्थिक वर्षमा पूर्ण क्षमताका साथ खर्च गर्न नसेकेका प्रदेश सरकारहरुले आज तेस्रो पटक पूर्ण बजेट सार्वजनिक गर्न लागेका हुन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन अनुसार प्रदेश अर्थमन्त्रीले असार १ गते आगामी आर्थिक वर्षको