३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

घरायसी ग्राहकको विद्युत महसुल घट्यो, अब कति तिर्नुपर्छ ?

काठमाडौं । सरकारले घरायसी ग्राहकको विद्युत महसुल दर घटाएको छ । विद्युत नियमन आयोगले यही असार महिनाको खपतमा लागु हुने गरी नयाँ महसुल निर्धारण गरेको हो ।नया विद्युत महसुल दर अनुसार अव ५ एम्पियर लाइन लिएर न्यनतम रुपमा १० युनिटसम्म विद्युत खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० ? पैयाँ मात्रै