काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एसइई परिक्षा जरुरी नभएको बताएका छन् । संघिय संसदको छैटौ अधिवेशनको अवसरमा संसदमा बोल्दै डा. भट्टराईले हाम्रो स्कुलस्तरिय शिक्षा बाह्रकक्षासम्म रहेको र ग्रेडिङ सिष्टम सुरु भएकाले एसइई परिक्षा जरुरी नभएको बताए । उनले बोल्दै गर्दा आफूपनि पूर्वप्रधानमन्त्री भएकाले अव प्रधानमन्त्री बन्ने ईच्छा नभएको बताए