काठमाडौं । सिटिजन्स बैंकले चालु आवको त्रैमासमा नाफा २.०२ प्रतिशतले बढेको छ । त्रैमासमा बैंकले १ अर्ब ९ करोड १२ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको बैंकले सार्वजनिक गरेको प्रतिवेदनले जनाएको छ । गत बर्ष यसै अवधिमा बैंकले १ अर्ब ६ करोड ९६ लाख १ हजार रुपैयाँ नाफा कमाएको थियो