काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकले पारित गरेको दुवै अध्यादेश जारी गरेकी छन् । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्को काम कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी अध्यादेश पारित गरेको थियो । मन्त्रिपरिषद्ले पारित गरेको दुवै अध्यादेश तत्काल राष्ट्रपतिकहाँ पुर्याइएको थियो । सोमवार साँझ