२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

अलपत्र परेकालाई सवारी पासको व्यवस्था मिलाउन महासंघको आग्रह

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपालले देशका विभिन्न क्षेत्रमा अलपत्र परेका मजदुरलाई घरसम्म पुुर्‍याउन सवारी पासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ। सोमबार प्रेस विज्ञप्ति प्रकाशित गरी महासंघले ‘कोरोना भाइरस नियन्त्रणका लागि लागू भएको लकडाउनले लाखौं नेपाली यात्रु वर्गलाई ठुलो असर पर्न गएको छ’ विज्ञप्तिमा भनिएको छ। महासंघले भनेको