काठमाडौं । बढी मूल्य लिने मासु पसललाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा दुई पसललाई कारबाही गरेको छ । बत्तिसपुतलीमा सञ्चालित मुस्कान मासु पसल र कालोपुलमा रहेको दिप स्टोरलाई कारवाही गरिएका हो । अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५