काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा प्रभु बैंकले शुक्रवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।