काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा किरणकुमार श्रेष्ठलाई निरन्तरता दिने भएको छ ।सरकारको पूर्ण स्वामीत्वमा रहेको बाणिज्य बैंकको सीइओमा उनलाई निरन्तर दिने निर्णय भएको हो । उनी आगामी चार बर्षका लागि फेरि कार्यकारी अधिकृत बनेका हुन । उनले बाणिज्य बैंकको कार्यकारी अधिकृतको रुपमा आईसकेपछि बैंकले छलाङ मारेको थियो