२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

अन्य बैंकभन्दा धेरै प्राईम बैंकले गर्यो कोरोनाविरुद्ध पौने दुई करोड सहयोग

काठमाडौं । विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका दालि बैंकहरुमा सबैभन्दा बढि रकम प्राईम कमर्सियल बैंकले सहयोग गरेको छ । नेपालमा रहेका बैंकहरुमध्ये प्राइम कमर्सियल बैंकले कोरोना नियन्त्रण कोषमा एक करोड पच्चहत्तर लाख रुपैयाँ सहयोग गरेको छ । अन्य बैंकभन्दा धेरै रकम सहयोग गर्नेमा प्राईम बैंक रहेको