२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

कोरोना उपचार कोषमा अर्थ मन्त्रालय अन्तर्गतका निकायबाट करिव २६ करोड सहयोग

काठमाडौं । कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरिएको कोरोना उपचार कोषमा विभिन्न क्षत्रबाट सहयोग आईरहेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसले लाखौ ब्यक्ति संक्रमीत र हजारौको न्यान लिईसकेको छ । नेपालमा हालसम्म ५ जना संक्रमीत रहेकोमा एकजना निको भएका छन भने अन्य चार जनालाई आईसोलेशनमा राखेर