काठमाडौं । कोका–कोला मोःमोःउत्सवको पाचौंँ संस्करण हुने भएको छ । कोका–कोला मोःमोःउत्सव हरेक बर्षको शुरुवातमा हुने एक पर्व हो । नेपालीहरुको पेय पदार्थ र लोकप्रिय खाना अर्थात कोक र मःमः को उत्कृष्ट संयोजनबाट बनेको हुन्छ । विगत ४ बर्षदेखी सफलता पाईसकेको छ । मोःमोःउत्सवमा यस वर्ष आइकोनिक मःमः मात्र नभएर