१८ भदौ २०८३, बिहिबार

Author: अर्थ पथ

यातायात ब्यबस्थापन कार्यलय बिराटनगरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

काठमाडौं । प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको बिराटनगर महानगरपालिका ०४ यातायात ब्यबस्था कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बिराटनगर स्थित यातायात ब्यबस्था कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको यातायात ब्यबस्था कार्यालयका प्रमुख रबिन कार्कीले समुद्घाट्न गरेका छन । विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गर्नको