१८ भदौ २०८३, बिहिबार

Author: अर्थ पथ

कोराना भाइरसका कारण चिनियाँ पर्यटनको संख्या घट्यो

काठमाडौं । दुई साताभन्दा बढी समयदेखि चीनमा फैलिएको ‘नोबेल कोरोना भाइरस’को संक्रमण कारण चिनियाँ पर्यटनको संख्या घटेको छ । २०२० को शुरुको महिनामै चिनियाँ पर्यटकको संख्या १२.१९ प्रतिशतले घटेको छ । सन् २०१९ को जनवरी महिनामा १३ हजार ६ सय ८८ चिनियाँ पर्यटन नेपाल आएकोमा यस बर्ष १२ हजार २