काठमाडौं । सरकारले कोभिड १९ का कारण प्रभावित जनतालाई राहात प्याकेज ल्याएको छ । हिजो बसेको मन्त्रीपरिषद बैठकले जारी लक ठाउनलाई एक साता अथार्त चैत्र २५ गतेसम्म थप गर्ने निर्णय गरेको छ । त्यसैगरी सरकारले एक महिनाको स्कुल फि तिर्नु नपर्ने देखी घरभाडामा समेत छुट दिन संबन्धीत पक्षलाई आग्रह गर्ने