काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को महामारी रोक्न सरकारले लक डाउन (एकान्त बास) घोषणा गरेपछि धेरैको दैनिकी फेरिएको छ । सधैँ पेशा, व्यवसाय तथा मजदुरीमा व्यस्त रहने सर्वसाधारण अहिले घरभित्रै बसिरहेका छन् । यो समयलाई विभिन्न तरिकाले सदुपयोग गरिरहेका छन् । अध्ययनमा रुचि हुनेहरुका लागि यो पुस्तक पढ्ने राम्रो अवसर