२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

हिमालयन बैंकद्वरा कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं । विश्वभरी फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हिमालयन बैंकले १ करोड २५ लाख प्रदान गर्ने भएको छ । बैंक व्यवस्थापने आज विज्ञेप्ती जारी गरी सरकारी कोषमा १ करोड २५ लाख दिने घोषणा गरेको हो । विश्वभरि फैलिएको नोबल कोरोना भाइरस (कोभिड—१९)को महामारीबाट लाखौ मानिसहरु संक्रमित