काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सङक्रमणबाट सिर्जित मानवीय संकटको एकजुट भएर सामना गर्न सबैमा आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले चिकित्सक तथा प्राविधिकहरुलाई सामाजिक सञ्जालमार्फत् सम्बोधन गर्नुहुँदै भन्नुभएको छ, “कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौं । हाल मौज्दात सामग्रीको आधिकारिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔं ।” उहाँले