२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

नेपालगञ्ज नाकामा भारतबाट फर्केका नेपालीको बिजाेग, त्रिपालमुनि बित्यो रात

नेपालगञ्ज । भारतका विभिन्न ठाउँबाट आएका १६ जना नेपालीले नेपालगञ्ज नाकामा रात बिताएका छन्। गुजरात लगायतका ठाउँबाट घर फर्किएका उनीहरु ‘लक डाउन’का कारण नाकामा रोकिएका हुन्। नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य जाँच गर्न बनाएको पालमुनी उनीहरुले रात बिताएका थिए। दुई बच्चा, दुई महिलासहित १६ जना बुधबार साँझ नाकामा आइपुगेका थिए। नाकामा थन्किएका