काठमाडौं । उद्योग बाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले कालो बजारी गर्ने विभिन्न पसल तथा उद्योगीबाट ५९ लाख ३० हजार जरिवाना असुर गरिएको जानकारी दिए । कालोबजारी गर्नेहरुबाट सरकारले ५६ लाख ३० हजार जरिवाना रकम असुल गरेको बताए । विहिबार सरकारको नियमित पत्रकार सम्मेलनमा मन्त्री भट्टले आफु बजार अनुगमनलाई तिब्रता दिन