१८ भदौ २०८३, बिहिबार

Author: अर्थ पथ

बहुप्रतिभाका धनी: तुलसीनारायण डङ्गोल

फुर्पा तामाङ मलाई बेत्रावती बजारमा गाईजात्रा पर्व मनाउने फरक संस्कृति देखेर रमाइलो लाग्छ । नेवार, बाहुन, क्षेत्री, मगर सबै जातजातिका मानिसहरू मिलेर गाईजात्रा पर्व मनाउँछन् । जातीय, धार्मिक, सांस्कृतिक सहिष्णुता र सामाजिक सद्भाव झल्किने दृश्य त्यहाँ देख्न सकिन्छ । तर, लाखे भने नेवार जातिले मात्रै नाच्ने परम्परा रहेछ । उत्तरगया