२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

सुदूरपश्चिम यातायातद्धारा ज्येष्ठ नागरिकलाई एक सिट निःशुल्क

काठमाडौं । जेष्ठ नागरिकलाई सुन्दर सुदूरपश्चिम यातायात प्रालिले ज्धनगढीदेखी काठमाडौंसम्म यात्रा गर्दा एउटा सिट निशुल्क गर्ने घोषणा गरेको छ । मुलुकको ठूलो यातायात प्रालीका रुपमा परिचित सुन्दर सुदूरपश्चिम यातायातले आजदेखी लागु हुने गरि प्रथ्त्येक दिन ज्येष्ठ नागरिकलाई धनगढी काठमाडौंका लागि एक सिट निशुल्क गरेको हो । शुक्रवार धनगढी बसपार्कमा स्तरीय