२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

नबिल बैंकको २ अर्ब ऋणपत्र आजदेखी चैत ५ गतेसम्म

काठमाडौं । नविल बैंक लिमिटेडको २ अर्ब ऋणपत्र आजदेखि चैत पाँच गतेसम्म खुला गरिएको छ । ऋणपत्र सात बर्षका लागि १० प्रतिशत ब्याजदर पाईने भएको छ । प्रतिकित्ता एक हजारको दरले २० लाख निश्कासन हुने गरि आजदेखी जारी गरिएको हो । जसमा आठ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ भने