१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

आईपे रेमिट नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

काठमाडौं । बैदेशिक रेमिटेन्स कारोबारहरु सिधैं लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन आईपे रेमिट प्रा.लि.,नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको NCHL-IPS/ connectIPS e-Payment प्रणालीहरुमा आबद्ध भएको छ । यो व्यवस्थासँगै आईपे रेमिटका कम मुल्यका भुक्तानी कारोबारहरु अयललभअतक्ष्एक् connectIPS e-Payment प्रणाली मार्फत रियल टाइममा र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ल्ऋज्ी(क्ष्एक्मार्पmत तोकिएको